१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


रूसी तेल भण्डारणहरूमा युक्रेनको आक्रमण

एजेन्सी । युक्रेनले रुसका तेल भण्डारणहरुमा आक्रमण गरेकोे छ । रूसकाे राष्ट्रपति कार्यालयमा ड्रोन आक्रमणको प्रयास भएको आरोप रुसले लगाइरहेकाे समयमा युक्रेनले रुसका तेल भण्डारणहरुमा आक्रमण गरेकाे हाे । युक्रेनले