काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पदबाट राजीनामा दिनुभएको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनकातर्फबाट मेयरको उम्मेदवार बन्न दाहालले आज उपमेयर पार्वती शाह
मेयर दाहालले चितवन कांग्रेसले असन्तुष्टि जनाउनु स्वभाविक भएको बताउँदै गठबन्धनको निर्णय सबैले मान्नुपर्नेमा जोड दिनुभयो । यद्यपि गठबन्धनमा निर्वाचन लड्दा केहीले अन्तर्घात गर्नेमा भने आफू जानकार रहेकोसमेत बताउनुभयो ।
चितवन । चितवनमा बन्दै गरेको अन्तराष्ट्रिय गौतमबुद्ध क्रिक्रेट रंगशालाका लागि भरतपुर महानगरपालिकाले ५० लाख रुपैयाँ सहयोग गरेको छ । महानगरप्रमुख रेनु दाहालको उपस्थितिमा फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई ५० लाख