१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


‘ए’ डिभिजन लिगबाट बिग्रेड ब्वाइज क्लब रेलिगेसन

सातदोबाटालाई जित दिलाउन सुशील राई, दिपक राज सिंह ठकुरी र निरज चौधरीले एक एक गोल गरे । ब्रिगेडका बेर्टराण्ड इबोडे ओट्टोउ र रोशन राना मगरले एक एक गोल फर्काए ।

च्यासल युथ क्लब ‘ए’ डिभिजन लिगबाट घटुवा

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार फ्रेन्ड्स क्लबसँग २–१ गोल अन्तरले पराजित भएपछि च्यासल एक खेल बाँकी छँदै ‘बी’ डिभिजनमा घटुवा भएको हो ।