१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


गोसाइकुण्ड जाने पदमार्गमा नेपाली सेनाद्वारा रेलिङ निर्माण

रसुवा । रसुवाको प्रमुख धार्मिक एवं पर्यटकीय स्थल गोसाइँकुण्ड जाने पदमार्गमा नेपाली सेनाले रेलिङ निर्माण गरेसंगै आवत जावत सहज भएको छ । नेपाली सेना कालीजंग गणले गोसाइँकुण्ड पदमार्गको बुद्ध मन्दिर