६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


‘रेल्वे बोर्डमा कार्यकारी समिति राख्ने/नराख्ने विषयमा थप छलफल आवश्यक’

काठमाडौं, असोज १२ । सांसदहरुले रेल्वे बोर्डमा कार्यकारी समिति आवश्यक रहने वा नरहने विषयमा अझ बढी छलफल आवश्यक रहेको बताएका छन् । राष्ट्रियसभाअन्तर्गतको विधयान व्यवस्थापन समितिको सोमबारको बैठकमा ‘रेल्वे सम्बन्धमा