१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


रेशम खेतीतर्फ किसान आकर्षित, अन्नबालीले भन्दा राम्रो आम्दानी दिने

विवेक भण्डारी नवलपुर । नवलपुरका किसानहरु व्यावसायिक रेशम खेतीतर्फ आकर्षित भएका छन् । थोरै लगानी र सानो क्षेत्रमा व्यवसाय सञ्चालन गर्न सकिने भएपछि किसानहरु रेशम खेतीतर्फ आकर्षित भएका हुन् ।