१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उपत्यकामा स्मार्ट सिटीका लागि रोक्का राखिएको मध्ये ४४ हजार रोपनी जग्गा फुकुवा गर्न सिफारिस

काठमाडौं । शहरी विकास मन्त्रालयले उपत्यकामा स्मार्ट सिटी निर्माणका लागि भन्दै रोक्का राखिएको हजारौं रोपनी जग्गा फुकुवा गर्न सिफारिस गरेको छ । मन्त्रालय अन्तर्गतको भौतिक विकास समितिको बिहीबार बसेको बैठकले