भोजपुर । भोजपुरको अरुण गाउँपालिका याकु, जरायोटार र सिक्रेटारका कृषकहरु अहिले प्राकृतिक प्रकोप, सुख्खा खडेरी, खाद्यान्न बाली र धानमा लागेको रोगका कारण चिन्तित छन् । वर्षभरी खाने बाली खडेरी र
राजेश जिसी प्यूठान । प्यूठानका किसानहरुले रोपाइँ सकेको एक महिना नहुँदै धानमा रोगको प्रकोप देखिएको छ । प्युठानकै अन्न भण्डारको रुपमा चिनिएको झिमरुक फाँटमा लगाएको धान बालीमा रोगको प्रकोप देखिएको
काठमाण्डौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पशु चौपायामा महामारीको रुपमा फैलिएको लम्पीस्किनको रोकथामका विषयमा सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गर्नुभएको छ । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा लम्पीस्किन रोगबारे सांसदहरुले
काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले पशुमा लाग्ने लम्पिस्किन रोग क्रमशः घट्ने क्रममा रहेको बताउनुभएको छ । बिहीवार राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री भुसालले देशभर पशुहरुमा देखापरेको
काठमाडौं । केही दिनदेखि अत्याधिक गर्मीका कारण मध्य तराईमा विभिन्न रोगको संक्रमण देखिन थालेको छ । चन्द्रपुरस्थित चन्द्रनिगाहपुर सरकारी अस्पतालमा बिरामीको चाप बढेको छ । भाइरल ज्वरो, वाकवाकी, ज्वरो, झाडापखाला,
म्याग्दी । म्याग्दीका सुन्तला उत्पादक कृषक चिन्तित भएका छन् । पाक्नै लागेका सुन्तलामा औंसा किरा र स्केल रोगको प्रकोप देखिन थालेपछि सुन्तला उत्पादक कृषकहरू चिन्तित भएका हुन् । बिक्री गर्ने
काठमाडौं । कञ्चनपुरको बेलौरी नगरपालिका–८ का किसानले लगाएको उखु खेतीमा नयाँ रेडरड (रातो सडन) रातो रोग देखा परेको छ । जसका कारण कृषक चिन्तित भएका हुन् । कृषकले ६० बिघा बढी
अति खतरनाक मानिएको उक्त रोग नगरभित्र व्यावसायिक रूपमा पालिएको बङ्गुरमा मात्रै देखिएको हो । विभिन्न स्थानमा पालन गरिएको बङ्गुरको नमूना परीक्षणबाट गत साता उक्त रोग देखापरेको थियो ।
सन्तानलाई सिकलसेलबाट बचाउनका लागि विवाह पूर्व नै रगत जाँच गरी बाहकहरू पत्ता लगाएर बाहक–बाहकबीच तथा बाहक र रोगीबीच विवाह गर्नु हुँदैन भन्ने कुरा समुदायलाई सिकाउनुपर्ने चिकित्सक बताउँछन् ।
सन् २०१८ को सर्वेपछि जिल्लामा २ हजारबढी हात्तीपाइले रोगका बिरामीहरू थिए । अहिले पनि जिल्लाको विभिन्न ठाउँमा नमुना परीक्षण गर्दा हात्तीपाइले रोगका बिरामीहरू भेटिएको चद्रले बताउनुभयो ।