काठमाडौं । निर्वाचन परिणाम आउन बाँकी रहेको दोलखाको मत गणनामा रोचक प्रतिस्पर्धा देखिएको छ । सत्ता गठबन्धनका नेकपा (माओवादी केन्द्र) उम्मेदवार र नेकपा (एमाले) उम्मेदवारबीच रोचक प्रतिष्पर्धा देखिएको हो ।
बझाङ । एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको बझाङमा मतगणना जारी छ । बझाङको मतगणनामा रोचक प्रतिस्पर्धा देखिएको छ । मतगणनामा कहिले नेकपा एकीकृत समाजवादीका उम्मेदवार भानुभक्त जोशी त कहिले