१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


युवालाई देशभित्रै रोजगारीको व्यवस्था गर्न सांसदहरुको माग

काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपाली युवाहरुलाई देशभित्रै रोजगारीको व्यवस्था गर्न सांसदहरुले सरकारसँग माग गरेका छन् । शुक्रबार प्रतिनिधि सभा अन्तरर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिको

विश्वमा झण्डै ३० करोड मानिसको रोजगारी गुम्नसक्ने

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स अर्थात ए.आई.ले विश्वमा झण्डै ३० करोड मानिसको रोजगारी गुम्नसक्ने एक अध्ययनले देखाएको छ । अमेरिकी बहुराष्ट्रिय लगानी बैंक ‘गोल्डम्यान साक्स’ले गरेको अध्ययन अनुसार ए.आई अर्थात ‘कृत्रिम

रोजगारी सिर्जनामा अपेक्षित सफलता हासिल गर्नुपर्छ : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्यमशीलताको विकास र रोजगारी सिर्जनामा अपेक्षित सफलता हासिल गर्न बैंकिङ तथा वित्तिय संस्थाहरुले सरकारसँगको समन्वयमा व्यवहारिक योजनाहरु बनाइ लागू गर्ने पर्ने खाँचो रहेको बताउनुभएको छ

रोजगारी सिर्जना गर्ने काममा लाग्न नयाँ सरकारलाई मन्त्री कुँवरको सुझाव

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले नेपालमा नै रोजगारी सिर्जना गर्न नयाँ सरकारले आवश्यक काम गर्नुपर्ने बताउनुभएको छ । सोमबार आफ्नो कार्यकालमा मन्त्रालयमा भएको प्रगति विवरण सार्वजनिक

लालपूर्जा दिन प्रतिबद्ध उम्मेदवारलाई मतदान गर्ने

काठमाडौं । रुपन्देही क्षेत्र नम्बर ३ मोतीपुरस्थित सुकुम्बासी बस्तीका मतदाताहरुले लालपूर्जा दिन प्रतिबद्ध उम्मेदवारलाई आफूहरुले मतदान गर्ने बताएका छन् । उनीहरुले रोजगारीको अवसर सृजना गरिदिन पनि राजनीतिक दलका उम्मेदवारहरुसँग आग्रह

राजी र बादी समुदायको माग शिक्षा र रोजगारी

टीकापुर । देश निर्वाचनमय भएको छ । निर्वाचनमय भएका बेला कैलालीका राजी र बादी समुदायलाई भने निर्वाचनमा खासै उत्साह छैन । सदियौँदेखि अवसर र सुविधाबाट बञ्चित भएको गुनासो गरिरहने यी

महिना दिन नपुग्दै साउदीबाट रित्तो हात फर्काइए चार कामदार

ओमेगा मेनपावर कम्पनी, बसुन्धारा, काठमाडौंबाट बेकरी हेल्परका रूपमा साउदी अरबको इमाद बेकरी उद्योगमा पुगेका खोटाङ जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङका चिरञ्जिवी राईसहित चार युवा महिना दिन नपुग्दै फर्काइएका हुन् ।

रकम असुल्ने ९ वटा ‘जब सेन्टर’का सञ्चालक पक्राउ

काठमाडौं । रोजगारी दिने भन्दै फाराम भराएर काम नदिलाउने ९ वटा जब (रोजगारी)सेन्टरका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । काम दिने नाममा पैसा असुल्दै आएका विभिन्न ९ वटा जब सेन्टरका

युवाहरुलाई गाउँमै रोजगारी

सुरेन्द्र भण्डारी झापा । वैदेशिक रोजगारीबाट फर्किएपछि बाह्रदशी गाउँपालिका ३ राजगढका चान महमदले सुरू गरेको व्यवसायका कारण अहिले ग्रामिण क्षेत्रका धेरै युवाले रोजगारी पाएका छन् । एक दशक भन्दा लामो

कोरोना महामारीकै बीच सुदूरपश्चिमबाट रोजगारीका लागि दैनिक ६ सय नेपाली भारत जान थाले

विराज रोस्याराकैलाली । सुदूरपश्चिमबाट रोजगारीकै लागि भारत जाने नेपालीहरूको संख्या दिनप्रति दिन बढिरहेको छ । कोरोना महामारीकै बीच सुदूरपश्चिम प्रदेशको मुख्य नाका गौरीफन्टा र गड्डाचौकीबाट रोजगारीकै लागि दैनिक ६ सयको