काठमाडौं, कात्तिक ३ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले कोरोना संक्रमणको रोकथाममा सहयोग पुर्याउने रोबोट निर्माण गरेको छ । नास्टले सोमबार एक कार्यक्रम गरी उक्त रोबोट सार्वजनिक गरेको छ
इलाम । इलामका युवाहरुले निर्माण गरेको मानव निर्मित यन्त्र (रोबोट) को प्रदर्शन गरिएको छ । कोरोना बिशेष अस्पताल र आइसुलेसनमा प्रयोग गर्नकै लागि ५ जना युवाहरुले रोबोटको निर्माण गरेका हुन्
भक्तपुर, भदौ २५ । मध्यपुरथिमि नगरपालिकाले आफ्नो अस्पतालमा कोरोना संक्रमितको उपचारमा नर्सिङ रोबोट परिचालन गर्ने भएको छ । नगरपालिकाद्वारा सञ्चालित ‘नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल’मा कोरोना संक्रमितको उपचारमा तीनओटा नर्सिङ