२५ चैत्र २०८१, सोमबार | Tue Apr 8 2025


रोयटर्सको १७० वर्षे इतिहासमा पहिलो पटक महिला प्रधान सम्पादक

एजेन्सी । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले आफ्नो १७० वर्षे इतिहासमा पहिलो पटक महिला प्रधान सम्पादक बनाउने भएको छ । रोयटर्सले रोमकी स्थायी बासिन्दा ४७ वर्षीया अलेसान्ड्रा गालोनीलाई पहिलो महिला प्रधान