६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


आइपीएलमा बेंगलोरले रोमाञ्चक विजयी सुरुवात

एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) १४ औं संस्करणमा रोयल च्यालेन्जर्स बेंगलोरले रोमाञ्चक विजयी सुरुवात गरेको छ । चेन्नइमा भएको उद्घाटन खेलमा बेंगलोरले साविक विजेता मुम्बई इन्डियन्सलाई २ विकेटले पराजित