९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


रोहितको अलराउण्ड प्रदर्शनमा लुम्बिनीको पहिलो जित

काठमाडौं । कप्तान रोहित पौडेलको अल राउण्ड प्रदर्शनमा चितवन राइनोजलाई ३३ रनले हराउँदै लुम्बिनी लायन्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएलमा पहिलो जित हात पारेको छ । जितको लागि १६८