२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


रौतहटमा दुई वर्षमा पनि बनेन स्वास्थ्य केन्द्र भवन

काठमाडौं । रौतहटमा दुई वर्ष अघि शिलान्यास भएको कटहरिया स्थित प्राथमिक स्वास्थ्य केन्द्रको १५ बेडको भवन निर्माणको काम अझै सुरु भएको छैन । दुई वर्ष अघि कटहरियाका तत्कालीन नगर प्रमुख

रौतहटमा पशुको बोसो पगालेर घ्यु बनाएको खुलासा

काठमाडौं । रौतहटको गौर नगरपालिका-५ स्थित फुलतारा डेरी उद्योगबाट अखाद्य वस्तु बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहट र जिल्ला प्रशासन कार्यालय रौतहटको संयुक्त टोलीले फुलतारा डेरी उद्योगमा अनुगमन

परिवारसँगको रिसका कारण बालकको हत्या, दुई जना पक्राउ

काठमाडौं । परिवारसँगको रिसका कारण रौतहटमा ९ वर्षीय बालकको हत्या भएको प्रहरीले जनाएको छ । हत्या आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा रौतहटको माधवनारायण नगरपालिका–८ पिपरा

स्रोत नखुलेको रकमसहित दुई जना नियन्त्रणमा

काठमाडौं । रौतहटमा स्रोत नखुलेको ११ लाखसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रौतहटको गौर नगरपालिका ५ स्थित बरहवा पुल ईलाकाबाट बुधबार सशस्त्र प्रहरीले ११ लाख ३९ हजार ८

रौतहटमा आगलागीबाट तीन बालबालिकाको मृत्यु

रौतहट । रौतहटको गौरमा कपास उद्योगमा बुधबार राति आगलागी हुँदा तीन जना बालबालिकाको मृत्यु भएको छ । गौर नगरपालिका–१ स्थित कपास उद्योगमा भएको आगलागीबाट गौर– १ का ९ वर्षीया रोक्साना

रौतहट- ४ ‘क’मा माओवादी केन्द्रका भट्टराई निर्वाचित

रौतहट । प्रतिनिधि सभा तथा प्रदेश सभा अन्तर्गत रौतहटको निर्वाचन क्षेत्र नम्बर ४ को ‘क’ मा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित हुनुभएको छ । माओवादीका युवराज भट्टराईले १५

रौतहट- १ मा माधव नेपालको अग्रता कायमै

रौतहट । रौतहटको ४ वटै निर्वाचन क्षेत्रको मत गणना जारी रहेको छ । पछिल्लो मतगणनाको परिणाम अनुसार रौतहटको प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव

रौतहटमा ६३ प्रतिशत मतदान

रौतहट । रौतहटमा ६३ प्रतिशत मतदान भएको छ । प्रतिनिधि र प्रदेश सभा सदस्य चयनका लागि भएको मतदानमा दिउँसो साढे ३ बजेसम्म ६३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय रौतहटले

रौतहटमा २ मतदान केन्द्र नजिकै हवाई फायर

काठमाडाैं । रौतहट क्षेत्र नम्बर ३ मा मतदानाका क्रममा दुई स्थानमा आज आइतबार हवाई फायर गरिएकाे छ । जिल्लाको गुजरा नगरपालिका र गरुडामा हवाई फायर गरिएकाे हाे । गुजराको कनकपुर

माधव नेपालद्वारा रौतहटबाट मतदान

रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधि तथा प्रदेश सभा सदस्य चयनका लागि मतदान गर्नु भएको छ । उहाँलेआईतबार बिहान रौतहटको सदरमुकाम गौर स्थित श्रीराम जानकि कन्या आधारभुत