काठमाडौं, असोज १६ । उद्योगी व्यवसायीले लकडाउन नलब्याउन सरकार समक्ष आग्रह गरेका छन् । राष्ट्रिय व्यवसायिक पहल (एनबिआई) को नेतृत्वमा गएको व्यवसायिक संस्थाका प्रतिनिधिसँगले शुक्रबार स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेटेर अब
वीरगन्ज, असोज १३ । ‘लकडाउन’ अवधिको विद्युत् महसुल जरिवाना छुटको माग राख्दै नेपाल विद्युत् प्राधिकरण वीरगन्ज वितरण केन्द्रअगाडि धर्ना एवं विरोध प्रदर्शन गरिएको छ । मंगलबार जनता समाजवादी पार्टी वीरगन्ज
काठमाडौं, असोज १३ । नेपालमा कोरोनाभाइरसका सक्रिय संक्रमितको संख्या २० हजार ३९६ पुगेको छ । पछिल्लो २४ घन्टामा एक हजार ५१३ जना कोरोनाका संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या २० हजार
काठमाडौं, असोज १२ । कोरोना त्रासका कारण विद्यालय नखुलेपछि वैकल्पिक माध्यमबाट पढाइरहेका संस्थागत विद्यालयका शिक्षकहरु तलब नपाएको भन्दै दोस्रोपटक आन्दोलनमा उत्रेका छन् । संस्थागत विद्यालयका सञ्चालकहरु भने दसैंअघि यथासम्भव तलब
काठमाडौं, असोज १२ । कोरोना महामारीका कारण विगत सात महिनादेखि बन्द पाराग्लाइडिङ असोज १५ गतेबाट सञ्चालनमा आउने भएको छ । सरकारले आन्तरिक उडान सुरु गरेसँगै पाराग्लाइडिङ व्यावसायिकरुपमा सञ्चालनमा आउने भएको
महेन्द्रनगर । यातायात व्यवसायी प्रकाश पन्त लकडाउनका समयमा बस सेवा ठप्प हुँदा गुजारा चलाउन नै समस्या आएको गुनासो गर्नुहुन्छ । उहाँ सरकारले पछिल्लो समय बन्दाबन्दीमा खुकुलो गरेर सार्वजनिक यातायात सञ्चालन
काठमाडौं, असोज १० । कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि लामो समय ‘लकडाउन’ र निषेधाज्ञा जारी हुँदा व्यापार-व्यवसाय पनि ठप्प भयो । पछिल्लो एक महिनायता बजार खुलेपनि उपभोग्य सामग्री पर्याप्त नहुँदा
काठमाडौं, असोज ८ । सांसदहरुले कोरोनाभाइरसको विषयमा तथ्यगत जानकारीभन्दा भ्रमहरु बढी फैलिएकाले जनतामा आतंक सिर्जना भएको बताएका छन् । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा बिहीबार भएको छलफलमा सांसदहरुले कोरोनाका
काठमाडौं, असोज ८ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका कामको अनुगमन गर्न गठित संसदीय उपसमितिले प्रत्येक अस्पतालहरुमा नन–कोभिड बिरामीको सहज उपचारको व्यवस्था मिलाउन सरकारलाई सुझाव दिएको छ ।
इलाम, असोज ८ । समाचार लेखेर २४ वर्ष बिताइसक्नुभएका इलामका सक्रिय पत्रकार तोयानाथ भट्टराईले पत्रकारितासँगै कृषिकर्मलाई अंगाल्नुभएको छ । समाचारमा भविष्य खोजिरहनुभएका भट्टराईले अहिलेको लकडाउनसँगै समाचारपछिको समयलाई कृषिकर्ममा उपयोग गर्नुभएको