१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


झापामा कोरोना परीक्षणको दायरा बढाइयो

झापा, साउन २३ । झापामा समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि ‘पीसीआर’ परीक्षणको दायरा विस्तार गरिएको छ । बिर्तामोड, मेचीनगर, अर्जुनधारा नगरपालिकासहित बाह्रदशी गाउँपालिकामा समुदायस्तरमा कोरोना संक्रमण फैलिएको छ । नगर क्षेत्रभित्र

इलामका दुई स्थानीय तहमा ‘लकडाउन’

इलाम । दुईवटा स्थानीय तहमा लकडाउन गरिएको छ । सूर्योदय नगरपालिका र सन्दकपुर गाउँपालिकाले आफ्नो क्षेत्र लकडाउन गर्ने निर्णय गरेको हो । सूर्योदय नगरपालिकाले अनिश्चितकालको लागि लकडाउन गरेको छ भने

‘तत्काल देशभर ‘लकडाउन’ हुँदैन’

काठमाडौं, साउन २२ । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले तत्काल देशभर ‘लकडाउन’ नहुने स्पष्ट पार्नुभएको छ । सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री डा. खतिवडाले बिहीबार मन्त्रिपरिषद् बैठकका

वीरगन्जमा सन्नाटा, अवस्था विकराल

अनिल तिवारी (इमेज) वीरगन्ज, साउन २२ । वीरगन्ज कोरोना संक्रमणबाट संक्रमित हुँदै गर्दा यहाँका मानिसहरुमा समेत सन्नाटा छाउन थालेको छ । समुदायस्तमा नै कोरोनाको संक्रमण फैलिएपछि वीरगन्जको अवस्था भयावह हुने

लकडाउनले प्रभावित अर्थतन्त्र सामान्य अवस्थामा फर्कन कम्तिमा ९ महिना लाग्ने

काठमाडौं । कोरोना भाइरस संक्रमणले संकटग्रस्त बनेको उद्योग व्यावसाय सामान्य अवस्थामा फर्कन कम्तिमा ९ महिना लाग्ने देखिएको छ । नेपाल राष्ट्र बैङ्कले हिजो सार्वजनिक गरेको कोरोनाबाट भएको प्रभावको मूल्याङ्कन नतिजाले

लकडाउनमा एक चौथाइले रोजगारी गुमाए

काठमाडौं, साउन २१ । नेपाल राष्ट्र बैंकले कोरोना (कोभिड–१९) ले अर्थतन्त्रका विभिन्न क्षेत्रमा पारेको प्रभाव आँकलन गर्ने तथा लकडाउन (बन्दाबन्दी)पश्चात उद्योग/व्यवसाय सञ्चालनको परिदृश्यसम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्रिय

खेलकुद गतिविधि जुर्मुराउँदै, टेबलटेनिसको प्रशिक्षण सुरु

काठमाडौं, साउन २१ । सरकारले ‘लकडाउन’लाई खुकुलो बनाएसँगै अहिले खेलकुद गतिविधि पनि जुर्मुराउन थालेका छन् । फुटबल विश्वकप छनोटका लागि खेलाडीलाई ‘क्वारेन्टिन’मा राखिसकिएको छ भने ब्याडमिन्टनले तोकिएको मापदण्डलाई पूरा गरेर

कैलारी गाउँपालिकामा अनिश्चितकालका लागि लकडाउन

कैलाली, साउन २१ । कैलालीको कैलारी गाउँपालिकाले कोरोना संक्रमण फैलिन नदिन बुधबारदेखि लकडाउन गरेको छ । कोरोना सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न अर्को सूचना जारी नभएसम्म अनिश्चितकालका लागि लकडाउन जारी

लकडाउन घोषणपछि सुनसान भयो सर्लाही

सर्लाही । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणको जोखिम बढेपछि सर्लाहीमा लकडाउनको घोषणा गरिएको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बुधबार बिहान ६ बजेदेखि लागू हुने गरी बन्दाबन्दीको

धरानमा आजदेखि लकडाउन: बजार, पसल र यातायात पूर्ण रुपमा बन्द

सुनसरी । कोरोना संक्रमितको संख्या बढेपछि सुनसरीको धरान उपमहानगरपालिकामा आजदेखि लकडाउन गरिएको छ । आज उपमहानगरपालिकामा बसेको सर्वपक्षिय बैठकले धरान उपमहानगरपालिकालाई सुरक्षित राख्नका लागि लकडाउन गर्ने निर्णय गरिएको धरानका मेयर