सुनसरी, साउन २० । कोरोना संक्रमितको संख्या बढेपछि सुनसरीको इटहरी उपमहानगरपालिका, इनरुवा र दुहबी नगरपालिकामा ‘लकडाउन’ गरिएको छ । तीनओटै स्थानीय तहले मंगलबार बसेको बैठकमा मंगलबारैदेखि लकडाउन गर्ने निर्णय गरेका
सर्लाही, साउन २० । सर्लाहीमा एक साताका लागि लकडाउनको घोषणा गरिएको छ । साउन २१ गते बिहान ६ बजेदेखि लागू हुने गरी साउन २७ गते राती १२ बजेसम्मका लागि लकडाउनको
काठमाडौं, साउन २० । नेपालमा कोरोना संक्रमणको जोखिम बढ्नसक्ने भन्दै विज्ञहरुले १५ दिन ‘लकडाउन’ गर्न सरकारलाई सुझाव दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा गर्नुभएको परामर्शमा
काठमाडौं, साउन २० । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधबारबाट बजारमा कोरोना रोकथामका लागि उपाय अपनाएको/नअपनाएको पनि अनुगमन थाल्ने भएको छ । विभागले कोरोनाको जोखिम बढिरहेको भन्दै काठमाडौं जिल्ला
काठमाडौं, साउन २० । प्रधानमन्त्री केपी ओलीले लकडाउन गर्ने/नगर्नेबारे छलफल गर्न जनस्वास्थ्यको क्षेत्रमा काम गर्ने विज्ञहरू र विपक्षी दलका नेताहरूसँग छलफल गर्नुभएको छ । लकडाउन खोलेसँगै कोरोना भाइरसबाट संक्रमित हुनेको
काठमाडौं, साउन १९ । विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि जोस भ्याण्डेलरले कोरोना (कोभिड १९) संक्रमणको जोखिम न्यूनीकरणका लागि एक अर्काबिच दूरी कायम गर्न अपील गर्नुभएको छ । पछिल्लो समय सरकारले
चितवन, साउन १८ । चितवनमा लकडाउन हुँदा आन्तरिक मुल्याङ्न र लकडाउन खुलेपछि परीक्षा दिनुपर्ने भनी विद्यार्थीलाई ढाँटेको भन्दै प्रदर्शन गरिएको छ । आइतबार भरतपुरको चौबिस कोठीमा कक्षा ११ मा पढ्ने
काठमाडौं, साउन १८ । अस्ट्रेलियाको भिक्टोरियामा कोरोना संक्रमणको दर बढ्दै गएपछि लकडाउन अझ कडा बनाइएको छ । भिक्टोरिया राज्यका प्रमुख डेनियल एन्ड्रयूले नयाँ नियम स्थानीय समयअनुसार आइतबार साँझ ६ बजेबाट
झापा । अर्जुनधारा नगरपालिकाले कोरोना भाइरसको थप सङ्क्रमण हुन नदिन नगर क्षेत्र लकडाउन गरेको छ । नगरको कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसीएमसी) को शनिबार बसेको बैठकले आज बिहानदेखि यही साउन
बर्दिया, साउन १७ । बर्दियामा रासायनिक मलको अभावले धान उत्पादमा ह्रास आउने भन्दै किसानहरु चिन्तित भएका छन् । ‘लकडाउन’का कारण धान रोपेदेखि नै किसानहरुले मागअनुसारको मल नपाएको प्रधानमन्त्री कृषि आधुनिकीकरण