दीपेन्द्र अधिकारी र विनोद बजगाइँ (इमेज) काठमाडौं, साउन १७ । ‘लकडाउन’ खुलेसँगै काठमाडौंको वायु केही प्रदूषित भएपनि विगतका वर्षमा झैं यस वर्ष पनि मनसुनको समयमा काठमाडौं उपत्यकामा वायु प्रदूषण कम
प्रकाश नेपाल (इमेज) इलाम, साउन १७ । गृह मन्त्रालयले अनिवार्य मास्क लगाउन उर्दी जारी गरेपछि जिल्ला तहमा पनि यसको कडा कार्यान्वयन हुन थालेको छ । मास्क नलगाउनेविरुद्ध कडा कदम लिन
झापा, साउन १७ । उखु बिक्री नभएपछि झापाका उखु कृषक चिन्तित भएका छन् । उखु बिक्री गर्ने मुख्य समयमा ‘लकडाउन’ भएका कारण झापाका कृषकले सयौं बिघा क्षेत्रफलमा लगाएको उखु त्यसै
विराटनगर, साउन १६ । विराटनगर महानगरपालिकामा शनिबारदेखि लागू हुने गरी दुई साताका लागि फेरि लकडाउन गरिएको छ । समुदायस्तरमा कोरोना भाइरसको संक्रमण देखिएको भन्दै महानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको हो
पोखरा, साउन १६ । कोरोना (कोभिड–१९) विरुद्ध आवश्यक मापदण्ड बनाएर पोखराका होटल रेष्टुराँमध्ये १० प्रतिशत मात्र खुलेका छन् । लामो दूरीका सवारीसाधन नचलेको र हवाइ यातायात बन्द रहेको हुँदा पोखराको
दीपेन्द्र अधिकारी र राजेन्द्र नापित (इमेज) काठमाडौं, साउन १५ । सरकारले आउँदो भदौ १५ गतेबाट विद्यालयको पठनपाठन सुरु गर्ने जनाएपनि कोरोना संक्रमणको जोखिम कायमै रहेकाले ढुक्कसँग कक्षा सञ्चालन गर्न सकिने
काठमाडौं, साउन १५ । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) निर्देशक समितिको बैठकले कोरोना संक्रमणको जोखिम देखिएका ठाउँ ‘सिल’ गरेर परीक्षणको दायरा बढाउने निर्णय गरेको छ । बिहीबार बसेको बैठकले ‘लकडाउन’
काठमाडौं, साउन १५ । नेपालमा कोरोनाभाइरसको संक्रमण दर फेरि बढेको छ । ‘लकडाउन’ खोलिएसँगै दैनिक संक्रमितको संख्या बढ्न थालेको हो । नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ
काठमाडौं, साउन १५ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशभर लागू गरेको ‘लकडाउन’को चार महिनापछि होटल तथा रेस्टुराँ व्यवसाय सञ्चालनमा आएका छन् । सरकारले साउन ६ गतेबाट औपचारिकरुपमा लकडाउन
काठमाडौं, साउन १५ । राष्ट्रिय गौरवका आयोजनाहरु समयमै सम्पन्न नहुने, तोकिएको लागतमा पूरा नहुने र गुणस्तरीयरुपमा निर्माण नहुने गरेको समस्या देखिएको छ । वर्षौंदेखि निर्माण सुरु भएका गौरवका आयोजनाहरु कहिले