१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आर्थिक भार पर्ने भन्दै ‘पीसीआर’ परीक्षणको दायरा खुम्च्याउने सरकारको नीति !

प्रज्ञा तिमल्सिना र योगेश लामा (इमेज) काठमाडौं, साउन १५ । कोरोना महाव्याधीको प्रभावसँगै सरकारले कोरोना संक्रमण भएमा हरेक नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण र उपचार गर्ने निर्णय लिँदै आयो । जनस्वास्थ्य

कोरोना संक्रमणको उच्च जोखिममा अब काठमाडौं

प्रज्ञा तिमल्सिना र योगेश लामा (इमेज) काठमाडौं, साउन १४ । ‘लकडाउन’ अन्त्य भएसँगै काठमाडौंको दैनिकी पूर्ववतरुपमा फर्कंदै गएको छ । सहर–बजार खुलेका छन् भने सार्वजनिक यातायात सञ्चालनमा आएपछि आउजाउको चाप

कैलालीमा अनियन्त्रित मूल्यवृद्धि

बिराज रोस्यारा (इमेज) कैलाली, साउन १४ । बजार अनुगमन र नियमन नहुँदा कैलालीमा अनियन्त्रित मूल्यवृद्धि भएको छ । मूल्यवृद्धिले दैनिक ज्याला मजदुरी गरी छाक टार्ने वर्ग समस्यामा परेका छन् ।

नेपालमा कोरोना संक्रमित बढ्दै, २१० जना थपिए

काठमाडौं, साउन १४ । नेपालमा कोरोनाभाइरसको संक्रमण दर फेरि बढेको छ । ‘लकडाउन’ खोलिएसँगै दैनिक संक्रमितको संख्या फेरि बढ्न थालेको हो । नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ पुगेको

‘लकडाउन’ अवधिको पारिश्रमिक दिन रोजगारदाता र ट्रेड युनियनहरुबीच सहमति

काठमाडौं, साउन १४ । रोजगारदाता संस्थाहरु र संयुक्त ट्रेड युनियन समन्वय केन्द्रबीच ‘लकडाउन’ अवधिमा श्रमिकहरुको तलब भुक्तानी गर्नेबारे सहमति भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल

लकडाउनमा मानव अधिकारको अवस्था कमजोर

काठमाडौं, साउन १३ । कोरोना (कोेभिड–१९) को महामारीबाट बचाउन लागि सरकारले गरेको बन्दाबन्दीमा मानव अधिकारको अवस्था कमजोर रहेको मानव अधिकारकर्मीले गुनासो गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोग र न्याय

पर्यटकद्वारा भिसाको म्याद थप गरिदिन माग

पोखरा, साउन १२ । ‘लकडाउन’का कारण पोखरामा रोकिएका विदेशी पर्यटकहरुले भिसाको म्याद थप गर्न माग गरेका छन् । सोमबार पोखरामा विभिन्न देशका पर्यटकहरुले पत्रकारसँग कुरा गर्दै नेपालमा हाल कोरोनाबाट आफूहरु

लकडाउनका कारण विश्वभर ध्वनी प्रदुषणमा ५० प्रतिशतले कमी

काठमाडौं, साउन ९ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भारसको संक्रमण कम गर्न गरीएको लकडाउनको कारण विश्वमा ५० प्रतिशतले ध्वनी प्रदुषण कमी आएको छ । लकडाउनको समयमा मानिसहरुको चहलपहल कम

सरकारी आदेशलेमात्र कोरोना संक्रमणको रोकथाम सम्भव हुदैन : रक्षामन्त्री

काठमाडौं, साउन ९ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारी आदेशलेमात्र कोरोना संक्रमणको रोकथाम सम्भव नहुने बताउनुभएको छ । लकडाउनको अवस्थामा समेत कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि पर्याप्त तयारी

‘सरकारले राजस्व संकलनको लागि मात्र लकडाउन खुलायो’

ललितपुर, साउन ९ । सरकारले राजस्व संकलनको लागि मात्र लकडाउन खुलाएको आरोप नेपाली कांग्रेसले लगाएको छ । पार्टीको केन्द्रिय कार्यालय सानेपामा भएको पत्रकार सम्मेलनमा कोभिड १९ अनुगमन समितिका संयोजक डा.