१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चालु आवको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौं, साउन ९ । विश्व बैंकले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.१ प्रतिशतमात्रै रहने प्रक्षेपण गरेको छ । बैंकले पछिल्लोपटक जारी गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट’ अध्ययन प्रतिवेदनले विश्वभर महामारीका रुपमा

नेपाली बजारमा सुनको मूल्य एक वर्षको अवधिमै साढे ३४ हजारले वृद्धि

नारायणी लामिछाने र सुन्दर गुरुङ (इमेज) काठमाडौं, साउन ८ । कोरोना संक्रमण र चीन र अमेरिकाबीचको द्वन्द्वको असर नेपाली सुन–चाँदी बजारमा समेत देखिँदै आएको छ । स्थानीय बजारमा सुनको मूल्य

सिभिल मलका व्यापारीलाई ४ महिनाको भाडामा ५० प्रतिशत छुट

काठमाडौं, साउन ८ । सिभिल मल व्यवस्थापनले लकडाउन अवधिको ४ महिना मासिक भाडादरमा ५० प्रतिशत छुट दिने भएको छ । कोभिडका कारण सरकारले गरेको लकडाउन अवधिको ४ महिनाको मासिक भाडादरमा

लकडाउन खुलेसँगै खाद्यान्नको मुल्यमा वृद्धि

काठमाडौं, साउन ८ । लकडाउन खुलेसँगै बजारमा चहल पहल बढेको छ । चार महिनासम्म घर भित्र बस्न बाध्य उपभोक्ताको अहिले बजारमा निकै भीड लाग्न थालेको छ । तर मालसामानको विक्रि

प्यूठानका सामुदायिक विद्यालयद्वारा समुदायस्तरमै पुगेर पठन–पाठन सुरु

राजेश जिसी (इमेज) खलंगा, साउन ८ । कोरोनाभाइरसका कारण लामो समयदेखि विद्यालय बन्द हुँदा विद्यार्थीहरु मर्कामा परेका छन् । सरकारले पठन–पाठन गराउनका लागि दूरशिक्षा कार्यक्रम सञ्चालन गरेपनि प्रभावकारी नहुँदा प्यूठानका

लकडाउनमा साढे ३४ हजार नेपाली स्वदेश फर्किए

काठमाडौं, साउन ८ । कोरोना (कोभिड–१९) का कारण विभिन्न मुलुकमा अलपत्र परेका साढे ३४ हजारभन्दा बढी नेपाली नागरिक स्वदेश फर्केका छन् । गत जेठ २३ गतेदेखि बुधबारसम्म विभिन्न मुलुकबाट उद्धार

परीक्षा सञ्चालनको आन्तरिक तयारी सुरु

दीपेन्द्र अधिकारी र राममान डंगोल (इमेज) काठमाडौं, साउन ७ । कोरोना महामारीका कारण चैत महिनादेखि बन्द रहेका त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक तथा सम्बन्धनप्राप्त सबै क्याम्पसहरु बुधबारबाट खुलेका छन् । नियमित पठन–पाठन

कोरोनाका कारण विराटनगर भन्सारको राजस्व प्रभावित

विराटनगर, साउन ७ । कोरोना (कोभिड १९) महामारी र लकडाउनबाट विराटनगर भन्सार कार्यालयको राजस्व प्रभावित भएको छ । कोरोनाका कारण आयात निर्यात प्रभावित बनेपछि भन्सारको राजस्व संकलनमा पनि असर परेको

‘विज्ञहरुको सल्लाहविनै व्यापारीहरुको दबाबमा ‘लकडाउन’ खोलियो’, जोखिम कायमै

प्रज्ञा तिमल्सिना र सुन्दर गुरुङ (इमेज) काठमाडौं, साउन ७ । सरकारले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गतेबाट लागू गरेको ‘लकडाउन’ खुलाएपछि सहर–बजारमा चहलपहल ह्वात्तै बढेको छ ।

काठमाडौंमा सवारी–साधनको चाप बढ्यो

काठमाडौं, साउन ७ । २०७६ चैत ११ गतेदेखि लागू भएको ‘लकडाउन’ बुधबारबाट औपचारिकरुपमा अन्त्य भएपछि काठमाडौं उपत्यकाका सडकमा सवारी चाप बढेको छ । १२० दिन लामो लकडाउन अन्त्य गर्दै सरकारले