नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले अन्तर्राष्ट्रिय क्षेत्रमा पर्यटन प्रवर्द्धन र विकासका लागि राज्यले सहयोग गर्नुपर्ने बताउनुभएको छ ।
अधिकारीले माथिल्लो कर्णाली जलविद्युतको एप्से इन्सटेक्सनको सम्बन्धमा अध्ययन गर्नको लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको संयोजकत्वमा एक समिति गठन गर्ने निर्णय गरेको बताउनुभयो ।
बोर्डले करिब एक खर्ब ५० अर्ब रुपैयाँ लगानीको ६ सय ७९ मेगावाट अनुमानित क्षमताको तल्लो अरुण जलविद्युत् परियोजना विकासका लागि छनोट गरिएको विकासकर्तासँग समझदारी गरी सर्वेक्षण अनुमतिपत्र समेत जारी भएको
बैठकले संखुवासभामा निर्माण हुने तल्लो अरुण जलविद्युत परियोजना ६७९ मेगावाटको विस्तृत सम्भाव्यता अध्ययनको लागि सर्वेक्षण अनुमति पत्र जारी गर्न परियोजना विकासकर्ता एसजेवीएन लिमिटेडसँग गरिने समझदारी पत्रको मस्यौदा पनि स्वीकृत गरेको
काठमाडौं, कात्तिक २८ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले कार्यान्वयन चरणमा रहेका ठूला लगानीहरुमा कोभिड (कोरोना)को असर नपरेको बताउनुभएको छ । मुलतः कार्यान्वयन चरणमा अर्थात निर्माण चरणमा गएका
काठमाडौं । लगानी बोर्डले तीन ठूला जलविद्युत् परियोजनाका लागि रु ३८ अर्ब बराबरको विदेशी लगानी स्वीकृत गरेको छ । बोर्ड अध्यक्ष एवम् प्रधानमन्त्री केपीशर्मा ओलीको अध्यक्षतामा मङ्गलबार बसेको बोर्डको ४५
काठमाडौं, असोज ३० । कोरोना (कोभिड१९) महामारीमा पनि विदेशी लगानी आउने क्रम जारी रहेको छ । विश्वव्यापी कोरोना महामारीका कारण लकडाउन भएपनि लगानी सम्मेलन पछि तथा उद्योग विभाग मार्फत नेपालमा
काठमाडौं, साउन ३२ । उच्च अदालत पाटनले सुशील भट्टलाई लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको हैसियतमा काम गर्न बाटो खोलिदिएको छ । न्यायाधीश ईश्वरराज आचार्य र ठाकुरप्रसाद शर्मा पौडेलको इजलासले भट्टलाई
काठमाडौं, साउन २७ । उच्च अदालत पाटनले लगानी बोर्डको प्रमुख कार्यकारीका रुपमा काम नगर्न सुशील भट्टलाई आदेश दिएको छ । मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले भट्टलाई प्रमुख कार्यकारी नियुक्त गर्ने
काठमाडौं, साउन २७ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरेका सुशील भट्टको नियुक्ति खारेज गर्न माग गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष खेमराज रेग्मीले