६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


संसद् भवन परिसर छिरेर पक्राउ परेका लघुवित्त ऋणीहरू रिहा

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसर छिरेर पक्राउ परेका सबै लघुवित्त ऋणीहरू रिहा भएका छन् । पक्राउ परेका ४९ लघुवित्त ऋणीहरूलाई हाजिरी जमानीमा रिहा गरिएको जिल्ला प्रहरी