१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


लघुवित्तका कर्मचारीहरु आन्दोलनमा

बर्दिया । मर्जरको विषयलाई लिएर देशभरका सबैको लघुवित्त वित्तीय संस्थाका कर्मचारीहरु एकै पटक आन्दोलनमा उत्रिएका छन् । साधनासँगको मर्जरको विषयमा अन्याय भएकाले हातमा कालोपट्टी बाँधेर आन्दोलनमा उत्रनु परेको उनीहरुको भनाइ