१४ बैशाख २०८२, आइतबार | Sun Apr 27 2025


केरुङबाट सामान ढुवानी नहुँदा महाबौद्धका व्यापारीहरु मारमा

काठमाडौं, असोज १७ । कोरोना (कोभिड-१९) संक्रमणको जोखिमका कारण केरुङ नाकाबाट सहज ढुवानी नहुँदा एक वर्षदेखि लत्ता कपडा लगायतका सामान रोकिएपछि महाबौद्धका थोक व्यापारीहरु मारमा परेका छन् । दशैं नजिकिँदै