८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


लुम्बिनी प्रदेशसभाको बैठक विपक्षी गठबन्धनद्वारा बहिस्कार

काठमाडौं, असार ६ । लुम्बिनी प्रदेशसभाको आइतबार बसेको बैठक विपक्षी गठबन्धनले बहिस्कार गरेका छन् । अल्पमत परेको सरकारले ल्याएको बजेट पास हुन नदिने भन्दै विपक्षी गठबन्धनमा आवद्ध दलहरुले बैठक बहिस्कार