१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अभिनेता सलमानलाई लरेन्स बिश्नोईको धम्की

एजेन्सी । पञ्जाबी गायक सिद्धु मुसेवालाको हत्या अभियोगमा सजाय काटिरहेका ग्याङ्स्टर लरेन्स बिश्नोईले भारतीय अभिनेता सलमान खानलाई फेरि एकपटक धम्की दिएका छन् । भटिण्डा जेलमा रहेका लरेन्सले सलमानलाई सन् १९९८