८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


ललितपुर जुत्ता चप्पल मेला १७ गतेदेखि हुने

काठमाडौं । जेठ १७ गतेदेखि असार १७ गतेसम्म प्रथम ललितपुर जुत्ता चप्पल मेला–२०८० हुने भएको छ । आइतबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै ललितपुरको जावालाखेलमा उक्त मेला हुने जानकारी दिएको हो