ललितपुर । ललितपुर महानगरपालिकाले स्वावलम्बन जीवन पद्दती केन्द्रलाई अपाङ्गता मैत्री सवारी साधन सहयोग गरेको छ । महानगरले आज एक कार्यक्रम गरि केन्द्रलाई यो सवारी साधन सहयोग गरेको हो । महानगरपालिका
ललितपुर । ललितपुर महानगरपालिका, वडा नं. २९ ले आयोजना गरेको उद्घोषण तथा वक्तृत्व विकास तालिमले लाभ पुगेको वडा अध्यक्ष गणेशकुमार महर्जनले बताउनु भएको छ । तालिमको समापन समारोहका प्रमुख अतिथि
काठमाडौं, फागुन ७ । ललितपुर महानगरपालिकाले धुर्मुस सुन्तली फाउण्डेशनद्धारा चितवनमा निर्माणधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशालालाई २० लाख रुपैयाँ सहयोग गरेको छ । सहयोग सम्झौता पत्रमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु
काठमाडौं । ललितपुर महानगरपालिकाले महानगरीय प्रहरी एप सन्चालनमा ल्याएको छ । सर्वसाधारणहरूले एप मार्फत् गोप्य रूपमा आफ्ना गुनासो र सुझाव दिन सक्ने जनाइएको छ । जनताको गुनासो छिटो र सहज
काठमाडौं । ललितपुर महानगरपालिकाले दुर्घटना न्यूनीकरण गर्ने उदेश्यले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई २ सय थान रबर कोन र ३० थान ह्विल लक प्रदान गरेको छ । सोमबार आयोजित एक कार्यक्रममा
काठमाडौं । राजस्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रयोग गर्ने केही फर्महरूविरुद्ध मुद्दा दायर गरेको छ । झुटा भ्याट बिल बनाउने तीन फर्मलाई १९ करोड ९६ लाख बिगोसहित जरिवाना र
काठमाडौं, पुस २ । देशकै सबै भन्दा जेठो पालिका ललितपुर महानगरपालिकाले बिहीबार आफ्नो १०२ औं स्थापना दिवस मनाएको छ । वि.स. १९७५ मा क्षमडोल अड्डाको रुपमा स्थापना भै नगरपालिकादेखि महानगरपालिका
काठमाडौं । कोरोना महामारी सुरु भएसँगै गत चैत ७ गतेदेखि बन्द रहेको सदर चिडियाखाना भोलिदेखि खुल्ने भएको छ । सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गर्दै चिडियाखाना खोल्न लागिएको
ललितपुर, मंसिर १९ । ललितपुर महानगरपालिका वडा–२२ को बुङ्मतीमा भूकम्पलगायत प्राकृतिक विपत्तका बेला विशेष अवस्थाका मानिसलाई राख्न बहुउद्देश्यीय सामुदायिक भवन निर्माण गरिएको छ । भवनको शुक्रबार नेपालका लागि थाइल्यान्डका राजदूत
ललितपुर । ललितपुर महानगरपालिकाले महानगरको वडा नं १९ मा रहेको प्रचीन सम्पदा अग्निशाला भवनमा तामाको छाना राखिने भएको छ । गौरवशाली योजना अन्तर्गत महानगरले तामाको छाना राख्न ४० लाख दिएको