१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


ओस्करमा सहभागी हुन ‘आरआरआर’ टिमले तिर्नुपरेको थियो लाखौं रूपैयाँ

एजेन्सी । दक्षिण भारतीय फिल्म निर्देशक एसएस राजामौलीको फिल्म ‘आरआरआर’ को ‘नाटु नाटु’ गीतले सर्वश्रेष्ठ मौलिक गीत विधातर्फ ओस्कर अवार्ड जितेर रेकर्ड बनायो । ९५औँ ओस्कर अवार्डमा दुई भारतीय फिल्म