१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


श्रीलंकामा पाँच दिनका लागि वित्तीय बजार बन्द हुने

एजेन्सी । श्रीलंकामा आगामी बिहीबारदेखि पाँच दिनका लागि वित्तीय बजार बन्द हुने भएको छ । श्रीलंका सरकारले ५१ अर्ब अमेरिकी डलरभन्दा बढीको आन्तरिक ऋणको पुनर्संरचना गर्ने विवादास्पद कदम चाल्नु अघि