१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


आचार संहिता लागू हुनु अघिल्लो दिन सरकारले गर्‍यो सय भन्दा बढी नियुक्ति

काठमाडौं । निर्वाचन आयोगले आजदेखि स्थानीय चुनावका लागि आचारसंहिता लगाउने भएपछि सरकारले बिहीबार नै नियुक्ति तथा सरुवा बढुवा सम्बन्धि काम सकेको छ । बिहीबार साँझ चार घण्टासम्म बसेको मन्त्रिपरिषद् वैठकले