काठमाडौं । लाङ्टाङ राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षमा बुझाउनुपर्ने अवतरण वापतको शूल्क समयमै दाखिला गर्न सम्बन्धित हेली कम्पनीहरुलाई आग्रह गरेको छ । धार्मिक क्षेत्र गोसाइँकुण्डलगायत निकुञ्जका विभिन्न स्थानमा हेलिकप्टर अवतरण