१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पंखादेखि स्काभेटरसम्म चरम भ्रष्टाचार भएको भन्दै उपमेयरद्वारा राजीनामा

-केदार कटुवाल/ईमेजउदयपुर । देशैका विभिन्न स्थानीय तहको चरम लापरर्वाही र भ्रष्टाचारको समाचार आउँदै गर्दा उदयपुरको बेलका नगरपालिका त्यसको प्रमाण बनेको छ । नगरपालिकाको चरम लापरर्वाही, अनियमितता र भ्रष्टाचार नियन्त्रण गर्न