आइतबार काठमाडौं आइपुग्नु भएका लिउले सोही दिन प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्नुभएको थियो । सोमबार उहाँले नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेट गर्नुभएको थियो ।