२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


अध्यक्ष नेपाल र लिउबीच भेटवार्ता

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चिओबीच भेटवार्ता भएको छ । मंगलबार अपरान्ह अध्यक्ष नेपाल र लिउबीच