१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


बिस्काः जात्राको लिङ्गो आज उठाएर आजै ढालिने

भक्तपुर । भक्तपुरको बिस्काः जात्राको क्रममा बुधबार राति अबेरसम्म प्रयास गर्दा पनि भेलुखेलस्थित योसिंखेलमा ५५ हात लामो ल्योसिंद्यो (लिङ्गो) उभ्याउने प्रयास सफल हुन सकेन । साँंझदेखि राति ११ बजेसम्म निरन्तर