काठमाडौं, साउन १४ । जनता समाजवादी पार्टीका सांसद लीलादेवी सिटौलाले बुधबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख अग्निप्रसाद सापकोटाले सिटौलालाई पद तथा गोपनीयताको शपथ गराउनुभयो