६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


नेदरल्यान्ड्सका मुख्य प्रशिक्षकले दिए राजीनामा

काठमाडौं । नेदरल्यान्ड्स राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक लुइस भान गालले पदबाट राजीनामा दिएका छन् । कतारमा जारी विश्वकपको क्वाटरफाइनल खेलमा नेदरल्यान्ड्स अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा ४–३ ले पराजित भएपछि उनले