काठमाडौं, भदौ ३१ । नेकपा एमालेका सांसदहरुले लुम्बिनी प्रदेशसभाको बिहीबारको बैठक अवरुद्ध गरेका छन् । सभामुख पूर्णबहादुर घर्तीले बिहीबारको बैठक सुरु गर्नासाथ एमाले सांसदहरुले रोष्टम घेराउ गर्दै नाराबाजी गरेका थिए
काठमाडौं । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेल सहित चार जनाविरुद्ध प्रदेश सभासदस्य विमला कुमारी खत्री वलीले अपहरण तथा शरीर बन्धक सम्बन्धी किटानी जाहेरी दिनु भएकाे छ । गत श्रावण १५
काठमाडौं, भदौ १८ । लुम्बिनी प्रदेशको मन्त्रिपरिषदमा हेरफेर र कार्यविभाजन भएको छ । मुख्यमन्त्री कुलप्रसाद केसीको सिफारिसमा साउन २८ मा गठित मन्त्रिपरिषदमा प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८
काठमाडौं, भदौं १७ । लुम्बिनी प्रदेशसभाको बिहीबारका लागि तय भएको बैठक स्थगन भएको छ । नवौँ अधिवेशनको पाँचौँ बैठक सूचना टाँसेर यही भदौ ३० गतेसम्मका लागि स्थगित गरिएको हो ।
काठमाडौं । लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको संख्या बढाएर १३ पु¥याएको छ । १० वटा मन्त्रालयलाई फुटाएर भाग पुग्नेगरी सरकारले १३ मन्त्रालय बनाएको हो । साढे तीन वर्ष सात वटा मन्त्रालयमार्फत
बुटवल । लुम्बिनी प्रदेश सरकारले निवर्तमान सरकारले अध्यादेशबाट ल्याएको बजेट परिमार्जन गरेर नयाँ बजेट बनाउने तयारी गरेको छ । पत्रकारसंग कुरा गर्दे प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । साउन २७ गते मुख्यमन्त्री नियुक्त भएका केसीले सोमबार प्रदेश सभामा विश्वासको मतको प्रस्ताव राख्नुभएको थियो ।
प्रदेशसभाको बैठकमा मुख्यमन्त्री केसीले विश्वासको मत दिन सदनसमक्ष आग्रह गरिरहँदा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदले भने बैठक बहिष्कार गरेका छन् ।
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेश सभाबाट आजै विश्वासको मत लिने हुनु भएको छ । प्रदेश सभाको आजको पहिलो बैठक विपक्षी नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेपछि स्थगित
काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलले प्रदेशसभा सदस्य एवं विना विभागीय मन्त्री अजय शाही र सांसद विमला खत्रीलाई पदबाट नहटाएसम्म सदन चल्न नदिने अडान लिएको छ । प्रदेशसभाका