बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्राविधिक विश्वविद्यालय छिट्टै सञ्चालनमा आउने बताउनुभएको छ । नेपालगञ्जमा लुम्बिनी प्राविधिक विश्वविद्यालयको उद्घाटन गर्दै उहाँले खजुरामा भवन मर्मत नहुँदासम्म डिभिजन वन कार्यालय