लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पहिलो मत खसालेर मतदानको सुरुवात गर्नुभएको हो । त्यसपछि सभामुख पूर्णबहादुर घर्ती लगायत उप–सभामुख, अन्य मन्त्रीहरूले मतदान गर्नुभएको थियो ।
त्यस्तै अन्य दुई जना काठमाडौंमा उपचाररत रहेको लुम्बिनी प्रदेश निर्वाचन आयोगका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिनुभयो । उनीहरु दुवैजना रोल्पाक रहेको उहाँले बताउनुभयो ।
काठमाडौं । राष्ट्रियसभा अन्तर्गत लुम्बिनी प्रदेशमा रिक्त १ सदस्य पदका लागि आज उपनिर्वाचन हुदैँछ । मतदाताका लागि दाङको घोराहिस्थित कर्मचारी मिलन केन्द्र परिसरमा तीनवटा मतदान केन्द्र बनाइएको छ । बिहान
काठमाडौं । कोरोना महामारीका कारण बुद्ध जन्मस्थल लुम्बिनीमा सीमित व्यक्तिको उपस्थितिमा प्रार्थना गरिएको छ । निषेधाज्ञाका कारण सरकारले तय गरेका मापदण्डअनुसार लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा महायानी, बज्रयानी र थेरवादी सम्प्रदायका
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबल अन्तर्गत आज बुटवल लुम्बिनी एफसी र काठमाडौं रेजर्स खेल्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल बेलुकी साढे पाँच बजे सुरु हुने छ ।
मुख्यमन्त्री शंकर पोखरेलले शिक्षा तथा सामाजिक विकास मन्त्रीमा कल्पना पाण्डे र भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा सुमन शर्मालाई मन्त्रिमण्डलमा पुनः समावेश गर्नुभएको हो ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै शंकर पोखरेललाई मुख्यमन्त्रीबाट खारेज गरेको घोषणा गरेका छन् ।
शुक्रबार बसेको जनमोर्चाको केन्द्रीय सचिवालयको बैठकले गण्डकी र लुम्बिनीमा प्रदेश सरकारविरुद्ध आएका अविश्वासको प्रस्तावलाई समर्थन गर्ने निर्णय पनि गरेको छ ।
शनिबार पार्टी निकट शिक्षक संगठनको कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष दाहालले मुलुकको राजनीति प्रतिक्रियावादी र उग्र गुटवादी षड्यन्त्रको ‘क्लाइमेक्स’मा पुगेको टिप्पणी गर्नुभयो ।
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पनि अविश्वास प्रस्ताव ल्याउने तयारी गरीएको छ । अविश्वासको प्रस्ताव ल्याउने विषयमा कांग्रेस र माओवादी केन्द्रबीच छलफल भइरहेको छ । लुम्बिनीमा दलहरुबीच आन्तरिक