१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भियतनाममा तीन स्वतन्त्र पत्रकारलाई जेल सजाय

काठमाडौं । भियतनाममा तीन जना पत्रकारलाई जेल सजाय सुनाइएको छ । राज्यविरुद्ध प्रचारबाजी गरेको भन्दै तीन जना पत्रकारलाई ११ देखि १५ वर्षसम्मको जेल सजाय सुनाइएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्