एजेन्सी । लिभरपुल च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गयराति भएको प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा आरबी लेइप्जिगलाई २ शुन्यले पराजित गर्दै समग्रमा ४ शुन्यको जितसहित लिभरपुलले अन्तिम ८ मा