१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संविधान र लोकतन्त्रको जित भयो– अध्यक्ष दाहाल

काठमाडौं । दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतको फैसलाले संविधान र लोकतन्त्रको जित भएको टिप्पणी गर्नुभएको छ । अध्यक्ष दाहालले प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक र असंवैधानिक भएकाले

सर्वोच्चको फैसला लोकतन्त्रको जित हो – माधवकुमार नेपाल

काठमाडौं, फागुन ११ । नेकपाका दाहाल–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतको फैसलालाई लोकतन्त्रको जित भनी टिप्पणी गर्नुभएको छ । अध्यक्ष नेपालले भन्नुभयो, ‘अदालतले लोकतन्त्रको जित गराएको छ । यो

‘बनमारा लाएर सुन्तला फल्दैन, कम्युनिष्टलाई भोट दिएर लोकतन्त्र सुरक्षित हुन्न’–अर्जुननरसिंह केसी

काठमाडौं, फागुन ३ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले बनमारा लाएर सुन्तला नफलेझै कम्युनिष्टलाई भोट दिएर लोकतन्त्र सुरक्षित नहुने बुझ्न आम मतदातासँग आग्रह गर्नुभएको छ । प्रधानमन्त्री केपी ओलीले गरेको

भोका जनताका अघिल्तिर अजीर्ण नेताको डकार, शक्ति हत्याउन लोकतन्त्रको हूँकार

सञ्जीव कार्की । जनता यस्तो जबर्जस्त जात हो ऊ हत्तपत्त चेत्दैन । जब चेत आउँछ त्यो करिब करिब ढिलो भै सकेको हुन्छ । २०३७ सालको जनमत संग्रहमा सबै नेपाली पन्च

धतुरो रोपेर सुन्तला खान पाइँदैन, कम्युनिष्टलाई भोट दिएर लोकतन्त्र बच्दैनः नेता केसी

हेटौंडा, पुस २५ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले धतुरो रोपेर सुन्तला खान नपाइने र कम्युनिष्टलाई भोट दिएर लोकतन्त्र नबच्ने प्रष्ट भएको टिप्पणी गर्नुभएको छ । संसद विघटनविरुद्ध नेपाली कांग्रेसले

गम्भीर समीक्षा गर्नुपर्ने बेला आयो : सभामुख

काठमाडौं, असोज ६ । संघीय संसद, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले लोकतन्त्रको अभ्यास ठिक तरिकाले भए/नभएको सम्बन्धमा गम्भीर समीक्षा गर्नुपर्ने बेला आएको बताउनुभएको छ । मंगलबार प्रेस काउन्सिलले आफ्नो ५१औं वार्षिकोत्सवको

प्रधानमन्त्री ओलीबाट देश र लोकतन्त्र दुबै असुरक्षित, प्रमबाट हटाउनुस्ः गगन थापा

काठमाडौं, असार ३० । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीबाट देश र लोकतन्त्र दुबै असुरक्षित रहेको टिप्पणी गर्नुभएको छ । प्रधानमन्त्री ओलीले अयोध्या नेपालमा पर्ने र भगवान राम