बजेटमा आकर्षण बुँदाहरू समेटिए पनि कार्यान्वयन हुनेमा आशंका देखिएको हो । समेटिएका कार्यक्रमहरू कार्यान्वयनमा सरकारसामु चुनौतीका चाङ लाग्ने निश्चित भएको जानकारहरू बताउँछन् ।