६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


श्रीमानले गरे आफ्नै श्रीमतीलाई लोहोरो प्रहार गरी हत्या

अर्घाखाँची । अर्घाखाँचीमा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् । शितगंगा नगरपालिका वडा नम्बर ३ खस्रकामा ५४ वर्षीय पिताम्बर भुसालले आफ्नै श्रीमतीलाई लोहोरोले हानेर हत्या गरेका हुन् । घरमा दुई