२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अमेरिकामा समुद्री आँधीका कारण थप चार जनाको मृत्यु, पाँच लाख मानिस विस्थापित

काठमाडौं । अमेरिकामा समुद्री आँधीका कारण थप चार जनाको मृत्यु भएको छ । लौरा ब्यारेल नाम दिइएको आँधीका कारण ५ लाख मानिस विस्थापित भएका छन् । लुदियानाका अधिकांश घरहरु ध्वस्त