१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काउलीपछि हरिवंश र शान्तिश्रीले ल्याए ‘ए केटा मादलु पड्का’

काठमाडौं । ‘काउली ’ को सफलतापछि हास्य कलाकार हरिवंश आचार्यले नयाँ गीत ल्याएका छन् । आचार्यले आफ्नै शब्द, संगीत र स्वरमा रमाइलो पाराको ‘ए केटा मादलु पड्का’ बोलको गीत ल्याएका