२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


स्याङ्जामा किर्ते काम गर्ने वडा अध्यक्ष पक्राउ 

स्याङ्जा । स्थानीय तहका जनप्रतिनिधिको म्याद सकिनै लाग्दा उनीहरुले धमाधम अवैध काम कारबाहीलाई तीव्रता दिएका छन् । यहि क्रममा नागरिकताका लागि किर्ते काम गरी सिफारिस गरेको अभियोगमा स्याङ्जाको आँधीखोला गाउँपालिका